भरतपुर अस्पतालमा युवकले गरे आत्महत्या

भरतपुर अस्पतालमा शुक्रबार राती एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लम्जुङ दुधपोखरी गाउँपालिका–२ का  विष्णु बहादुर सुनारको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।सुनारले कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए । श्रीमतीको उपचार गराउन धेरै रकम लाग्ने भएपछि सुनारले आत्महत्या गरेको हुनसक्ने चितवनका प्रमुख…

Logo