काभ्रे,काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र मृतावस्थामा भेटिएका एक दम्पतीको लुटेरा समूहले सोमबार राति हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटाले सो ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको लुटेरा समूहले आर्थिक प्रलोभनमा परेर हत्या गरेको हुनसक्ने बताउनुभयो । “घटनाको प्रकृति हेर्दा…