#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व336886671008603768748724992577
नेपाल762584912039655371
समाज

बोलेरोको ठक्करबाट एककाे मृत्यु

शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईंको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जिपले ठक्कर

समाज

बालिका बलात्कार गर्ने २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सप्तरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ । पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि

समाज

सम्झनाका हत्या अभियुक्त सार्वजनिक

बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो । यही असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई

प्रदेश ३

१५ मिनेटमै कोरोना पत्ता लगाउने प्रविधि आउँदैदेखि यस वर्षको इपीएस परीक्षा नहुनेसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

प्रदेश ३

ललितपुर महानगरपालिकाद्वारा वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

ललितपुर । ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन् । आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उनीहरुले वैकल्पिक

खेलकुद

पोखरा रंगशालाको ८६ प्रतिशत काम सम्पन्न

काठमाडौं । पोखरा रंगशालाको भौतिक निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको छ । करिब १ अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधिन यो रंगशाला निर्माण भएपछि

प्रदेश ५

बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी

अर्थ

स्याङजामा अण्डा राख्ने क्यारेट उत्पादन, कोरोना कहरमा पनि १७ जनालाई नियमित रोजगारी

स्याङजा । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदूषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट

प्रदेश ३

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

काठमाडौं । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र

प्रदेश ४

बागलुङको बाढीपहिरोमा १६ जना अझै बेपत्ता

बागलुङ । यस वर्षको मनसुन शुरु भए यता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का

प्रदेश ३

काभ्रेमा बुहारी मार्ने अधिकारी पुर्पक्षमा

काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका

प्रदेश १

बाँके र धरानमा आज ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँके र धरानमा आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बाँकेमा २ जना र धरानमा एक संक्रमितको मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत ४१