#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21436707764931646099614210780
नेपाल26019102871617201
पर्यटन

पशुपतिका कर्मचारीलाई मन्त्री भट्टराईको प्रश्न, ‘स्वर्ग जाने बाटोमा बस्ने अनि आर्थिक लेनदेन र चलखेल गर्ने ?’ (भिडियो)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै

प्रदेश ३

आजका मूख्य खबर केन्द्रबिन्दु एक्सप्रेसमा (भिडियोसहित)

काठमाडौं । हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास

कला

सुनिताले अभिनय गर्दा हाँसेको हाँस्यै भए खुमन (भिडियोसहित)

काठमाडौं । नजिकिदै गरेको हिन्दु नारीको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी गायक खुमन अधिकारी र गायिका सुनिता दुलालले नयाँ तीज गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेका छन् । मायाप्रेम र समाजको विषयलाई चित्रण गरिएको गीतमा युवालाई मातृभूमिमै बस्न आग्रह गरिएको

अर्थ

सरोकारवाला भन्छन्-‘ लकडाउनको मोडालिटी परिवर्तन गरेर रोग र भोकबाट बचौं’ (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सो लकडाउन गत असार १ गतेदेखि सकिएको छ । लकडाउन खुलेपछि हरेक दिनजसो कोरोना संक्रमण फैलिरहेको छ । कोरोनाको संक्रमण फैलिएपछि सरकारले पुनः लकडाउन गर्ने

अर्थ

किन बढ्छ सुनको भाउ ? (भिडियाेसहित)

काठमाडौं । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले विहिबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको भाउ प्रतितोला १ लाख २ हजार ५०० छ । यो अहिले सम्मकै नयाँ रेकर्ड हो । कोरोना

समाचार

‘हवाइ र विद्यालय तत्काल नखुल्ने’ देखि ‘नेकपा विवाद थप उत्कर्षमा’ सम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

प्रदेश ३

कोरोना आतंक : प्रहरीदेखि मन्त्रीसम्म संक्रमित (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत ११ गतेदेखि लागू भएको लकडाउन सरकारले गत साउन ६ गते अन्त्य भएको घोषणा गर्याे । लकडाउनमा पनि कोरोना संक्रमणको दर बढ्नबाट रोकिएको थिएन । सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने

प्रदेश ३

केन्द्रबिन्दु एक्सप्रेसमा आजका मूख्य खबर(भिडियोसहित)

काठमाडौं । हरेक दिन कहाँ के भयो भन्ने चिन्ता सबैलाई हुनु स्वाभाविक नै भयो । यहि कुरालाई मध्यनजर गर्दै हामीले हरेक सूचना र जानकारी केन्द्रबिन्दु डटकममार्फत दिनभर अपडेट गर्दै आएका छौं । कसरी नयाँ सूचना छिटो दिने भन्ने हाम्रो प्रयास

अर्थ

फेरि लकडाउन ? : सरोकारवाला भन्छन्-‘मोडालिटी परिवर्तन गरेर रोग र भोकबाट बचौं’

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सो लकडाउन गत असार १ गतेदेखि सकिएको छ । लकडाउन खुलेपछि हरेक दिनजसो कोरोना संक्रमण फैलिरहेको छ । कोरोनाको संक्रमण फैलिएपछि सरकारले पुनः लकडाउन गर्ने

प्रदेश ३

‘बानी सुधारौं, दुरी कायम गरौं, नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुन सक्छ’ : जोस भ्याण्डेलर (भिडियाे)

काठमाडौं । नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ । काठमाडौं उपत्यका लगायत देशका मूख्य ठूला सहरहरुमा समुदायस्तरमा संक्रमण देखा परेको छ । संक्रमण दर पनि बढ्दै गएको छ । लकडाउन खुलेसँगै मानिसहरुको आवागमन पनि बढेको

विचार

घेराबन्दीमा भारत : छिमेकी मुलुकसँगको नक्सा विवादमा घेरिंदै

काठमाडौं । भारत आफ्ना छिमेकी मुलुकहरुबाट सीमा र नक्सा विवादमा घेरिंदै गएको छ । नेपालपछि अब भारतको चीरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई चिढ्याएको छ । पाकिस्तानले जम्मु कश्मिर, लद्दाक र जूनागढलाई समेटेर आफ्नो नयाँ राजनैतिक नक्सा

कला

बालगायिका आयुषा गौतमको तारिफ गरेर थाकेनन् गायक खुमन र दिपासा (भिडियोसहित)

काठमाडौं । लोकगीत क्षेत्रमा स्थापित नाम हो खुमन अधिकारी । उनी हरेक तीजमा दर्शकहरुमाझ मीठा मीठा तीजका गीत लिएर आउने गर्छन् । यसै अनुरुप खुमनले देशभर कोरोनाको महामारी भए पनि आफ्ना दर्शकहरुलाई निराश नपार्न यस पटक पनि निकै मीठो तीज