
पिएम कप : आज पनि दुई खेल हुँदै
काठमाडौं । प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलवार पनि दुई खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले