#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1228042055456545793367146519
नेपाल165313586057891
खेलकुद

एनओसीद्वारा खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन

काठमाडौं । नेपालका हरेक खेलकुद संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनु पर्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार आफू माताहतमा रहेको खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका

खेलकुद

राष्ट्रिय खेलकुद संघहरुको निर्वाचन प्रभावित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण राष्ट्रिय खेलकुद संघहरुको निर्वाचन प्रभावित बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएर चल्तीमा रहेका संघहरुले कोरोनाकै कारण नयाँ नेतृत्वको निर्वाचन गर्न पाएका छैनन् । परिषद्बाट नयाँ नेतृत्वको निर्वाचनका लागि

खेलकुद

अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपाल तेस्रो

काठमाडौं । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । नेपालले ६ स्वर्ण, ६ रजत र ६ काँस्यसहित कुल १८ पदक जित्दै तेस्रो स्थान हासिल गरेको हो । भारत ११ स्वर्ण, ११ रजत र २५

खेलकुद

सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी

खेलकुद

राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । उनी मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुन् । मन्त्रालयले ऐन कार्यान्यनको सुरुवात गरेको

खेलकुद

चार खेलकुद पत्रकार सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट चार जना खेलकुद पत्रकार ‘युवा तथा खेलकुद पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । खेलकुद मन्त्रालयले सोमबार कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोस्ट दैनिकका रोशन राउत, नेपाल टेलिभिजनका प्रिया लक्ष्मी कार्की र पोखराका खेल

खेलकुद

काठमाडौँ महानगरपालिका भित्रका ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाख सहयोग

काठमाडौं । काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा क्लवलाई प्रति क्लव रु १०

राष्ट्रिय/अन्तर्राष्ट्रिय

इंग्लिस प्रीमियर लिगमा चेल्सीको सहज जित, चौथो स्थानमा उक्लियो

गए राति भएको इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।  घरेलु मैदानमा भएको खेलमा चेल्सीले वाटफोर्डमाथि ३-० गोलको सजह जित निकालेको हो । चेल्सीको जितका लागि ओलिभर जिराड, विलियन र रोस बार्कलीले एक एक गोल गरे । पहिलो

खेलकुद

अनलाइन कराँते कातातर्फ नेपाललाई १० पदक

काठमाडौं । अनलाइन कराँते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराँते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन/तीन रजत र काँस्य पदक जितेको हो । नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती

अर्थ

नेपालमा पहिलो पटक मोटर खेलकुदबारे कार्यशाला

काठमाडौं । नेपालमा पहिलो पटक मोटर खेलकुदबारे कार्यशालाको आयोजना भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बिहीबार जुमको सहायताबाट ‘मोटर स्पोर्टस इन नेपाल’ नामक कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा मोटर स्पोटर्स (खेलकुद) सिंगापुरकी महासचिव तथा एफआईए

खेलकुद

राष्ट्रिय खेलकुद विकास ऐन आजदेखि कार्यान्वयनमा

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ (आज) बिहीबारदेखि कार्यान्वयनमा आएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयक गत असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा आएको हो । युुवा तथा खेलकुद मन्त्रालयका

खेलकुद

साफ च्याम्पियनसिप एक वर्ष पछि सर्‍यो

काठमाडौं । बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि सरेको छ । कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक