#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19564515724459627989512560161
नेपाल2221470633015814
खेलकुद

आईपीएल विदेशमा लैजान भारतको अनुमती

एजेन्सी । भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) देश बाहिर लैजान भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई अनुमति दिएको छ । आईपीएलको १३ औँ संस्करण आगामी १९ सेप्टेम्बरबाट यूएईमा सुरु हुदैछ । आईपीएलमा सहभागी हुने ८ टिमका खेलाडी र सहयोगी कर्मचारीले

खेलकुद

सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ

खेलकुद

क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टिनमा

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ

क्रिकेट

सिपिएल खेल्न सन्दीप उत्साहित, आज ट्रिनिडाड एन्ड टोबागो जाने (भिडियोसहित)

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर पर्यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गर्यो । यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि

खेलकुद

सिपिएल खेल्न सन्दीप बिहीबार जाने तय

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए

राष्ट्रिय/अन्तर्राष्ट्रिय

सन्दीपको सिपिएल यात्रा: एक साताभित्र ‘ट्रिनिडाड एण्ड टोबागो’ पुगिसक्नु पर्ने तर अझै अन्यौल

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन । हवाई

प्रदेश ३

सिपिएललाई अनुमति, सन्दीप लामिछानेले खेल्ने

काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल) लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यस अघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिपिएल

खेलकुद

सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी

प्रदेश ३

धुर्मुस–सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख रकम हस्तान्तरण

चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम

खेलकुद

आईसीसी बैठक, कोरोनाको चुनौती मिलेर लड्न सहमत

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रमुख कार्यकारी समितिको बैठक बसेको छ । विश्वव्यापी फैलिएको कोरोना भाईरसको महामारीका कारण भिडियो कन्फरेन्समार्फत समितिको बैठक बसेको हो । बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहेको थियो ।

खेलकुद

सचिनको सहयोग ५ हजार परिवारलाई

  क्रिकेटर सचिन तेन्दुलकरले ५ हजार परिवारलाई एक महिनाको रासन उपलब्ध गराउने भएका छन् । सचिनले गैरसरकारी संस्था अप्नालयसँग मिलेर ५ हजार परिवारलाई सहयोग गर्ने भएका हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मारमा परेका ५ हजार परिवारलाई

खेलकुद

भारतिय क्रिकेटर रैनाद्वारा कोरोनाविरुद्ध लड्न ५२ लाख भारु सहयोग

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेटर सुरेश रैनाले ५२ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ब्याट्सम्यान रैनाले सामाजिक संजाल ट्वीटरबाट सरकारको राहत कोषमा ५२ लाख सहयोग गर्ने घोषणा गरेका हुन् । रैनाले ५२ लाख मध्ये ३१