अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ट्याक्सी व्यवसायीहरुको सहयोग (भिडियोसहित)

सृजना राईकाठमाडौं ।जनस्तरबाट निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि सोमबार एक कार्यक्रम आयोजना गरिएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज लालीगुराँस ट्याक्सी प्रा.लिद्वारा कार्यक्रम आयोजना गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा ‘सेन्टी भाइरस’ चलचित्रको पोस्टर ट्याक्सीमा…

Logo