एपिएफ र टिएसीको जित

काठमाडौ‍ं ।  नेपाल भलिबल संघको आयोजनामा पाँचौ राबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा शनिबार महिला तर्फको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सेनाको टिएसीले जित निकालेका छन् ।दशरथ रङ्गशालाको कभर्डहलमा भएको दोश्रो दिनको पहिलो खेलमा एपिएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी)लाई ३–० को सोझो सेटमा पराजि गर्दै ३ अंक बटुल्न…

Logo