भ्रमण वर्ष लक्षित दौड प्रतियोगिता हुने

स्याङ्जा ।नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने लक्ष्यका साथ स्याङ्जाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गरिने भएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आगामी माघको २५ गते क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्न लागिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो…

Logo