आर्मीविरुद्ध मनाङ १-० गोलले विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लवलाई मनाङ मर्याङदी क्लबले पराजित गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रङ्‍गशालामा सोमबार सम्पन्न खेलमा आर्मीका गोलरक्षक विकेश पुथुले राम्रोसँग क्लियर गर्न नसकेको बललाई रिबाउन्डमा गोल गर्दै भारतीय खेलाडी दयानन्द सिंहले इन्जुरी समयमा गरेको गोलमा मनाङलाई १-० गोलको जित दर्ता गरेका हुन् ।यसअघि निर्धारित समयमा दुवै टोलीले गोल गर्न…

Logo