काठमाडौं । १३ औं काठमडौं म्याराथनको उपाधी पुरुषतर्फ सेनाका नरेन्द्र सिंह रावत र महिला तर्फ एपिएफकी कान्छीमाया कोजुले हात पारेका छन् । उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५०/५० हजार प्राप्त गरे ।म्याराथनमा नयाँ नाम लेखाउँदै नरेन्द्रले ४२.१९५ कि.मि.को दुरी २ घन्टा ३३ मिनट १० सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । उनले…