काठमाडौं ।ग्रिनफिल्ड र सेबले आठौं एक्सेल्सियर कप अन्तर्गत बास्केटबलमा बिहीबार जित हात पारेका छन् ।सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्वर्णिमलाई ३४–२१ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा सौरभ पौडेलले ११ अंक योगदान गरे । जुनियर ब्वाइजमा कृपाल कोइरालाको १३ अंक सहयोगमा सेबले ग्रिनफिल्डलाई ३२–१८ ले हरायो ।बास्केटबलकै जुनियर ब्वाइजमा स्वर्णिमले आयोजक द एक्सेल्सियर स्कुललाई २०–१० तथा सिनियर…