पीपीएल : काठमाडौं गोल्डेन्स वारियर्सद्वारा धनगढीलाई १८६ रनको लक्ष्य

कास्की ।पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन्स वारियर्स र एक्सपर्ट धनगढीवीच अहिले खेल भइरहेको छ । जारी खेलमा गोल्डेन्स वारियर्सले एक्सपर्ट धनगढीलाई १८६ रनको लक्ष्य दिएको छ ।मौसमका कारण आज एक घण्टा ढिलो गरी खेल सुरु भएको थियो । काठमाडौंले १७ ओभरमा झारिएको खेलमा पाँच विकेट गुमाउँदै १८५ रन बनाएको हो । आजको खेलमा…

Logo