पिपिएल: धनगढीकाे विजयी सुरुआत

पाेखरा । पाेखरीमा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगअन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेकाे छ ।टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाए ।त्यस्तै श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने…

Logo