सागमा जसले नेपालको शान बढाए (विस्तृत)

सृजना राई-काठमाडौं‍, २०७६ मंसिर २६ । नेपालले ऐतिहासिक सफलता हासिल गर्दै १३ औं दक्षिण एशियाली खेलकुद (साग) भव्यताका साथ सम्पन्न गरेको छ ।  नेपालले खेलको नतिजामा मात्रै सफलता हासिल गरेन, ठूला प्रतियोगिता आयोजना गर्न सक्षम छौं भन्ने उदाहरण पनि पेश गरेको छ। नेपाली खेलाडीले  फुटबल, तेक्वान्दो, जुडो, कुस्ती, पौडी, साइक्लिङ, एथेलिटिक्स, ट्रायथलन, बक्सिङलगायतमा विधामा ऐतिहासिक…

Logo