काठमाडौं २०७६ मंसिर २४ ।नेपालमा जारी १३ औं सागकाे फाइनलमा नेपालले १-० ले अग्रता लिएकाे छ । भुटानसँगकाे जारी फाइनलमा अभिषेक रिजालले १७ औं मिनेटमा गोल गरेकाे हाे ।उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे । उनको जारि प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले भुटानविरुद्ध समूह चरण र…