काठमाडौं, २०७६ मंसिर २३ ।कबड्डी : भारत र श्रीलंका भिड्नेभारत र श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष कडब्डीमा आइतबार फाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भारतले नेपाललाई ६२–२६ ले पराजित ग¥यो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी पुरुष कबड्डीमा भारत शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको…