बङ्गलादेशसँग बराबरी खेले पनि नेपाल फाइनलमा पुग्ने

बङ्गलादेशविरुद्धको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रूपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने हुन्छ ।यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र…

Logo