८१ स्वर्णसहित भारत शीर्ष स्थानमा (पदक तालिका सहित)

काठमाडौं,तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा भारत पदक तालिकाको शीर्ष स्थानमै रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३…

Logo