काठमाडौं,१३ औं साग पुरुष फुटबल अन्तर्गत बुधबार साँझ नेपाल र श्रीलंका बीचको खेल एक–एक गोलको बराबरीमा सकिएको छ । घरेलु मैदानमा एक गोलको अग्रता बनाउन नसक्दा नेपालले बराबरी खेलेको हो । श्रीलंकाली खेलाडीले अनन्त तामाङलाई डी बक्सभित्र हाइफल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता…