१३ औं साग : पुरुष फुटबलमा नेपालको विजयी सुरुवात

तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।नेपालका तर्फबाट कप्तान सुजल श्रेष्ठले २ तथा अभिषेक रिजाल र मिक्चेन तामाङले एक एक गोल गरेका हुन्।पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा अरू ३ गोल थपेको हो।पहिलो…

Logo