काठमाडौं,यसै महिना सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत फरक समूहमा परेका छन् । नेपाल प्रतियोगिताको साबिक विजेता र भारत उपविजेता टोली हुन् । तीन वर्ष अघि भारतमा सम्पन्न १२ औं सागको फाइनलमा नेपालले भारतीय टोलीलाई २, १ गोलले हराउँदै फुटबलको उपाधि चुमेको थियो।अखिल नेपाल फुटबल संघ (एन्फा)…