काठमाडौं,नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठक निर्विरोध चयन भएका छन् । संघको दोश्रो साधारण सभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।उपाध्यक्ष त्रयमा श्रीविक्रम भण्डारी, विजय खड्का र मदन केसी, महासचिवमा गणेश रिमाल, सचिवमा मनोज ढुंगेल तथा कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् ।प्रज्ज्वल थापा, मुकेश शाही, देवकृष्ण थापा, लेखनाथ…