१३औं साग गेम्समा भारत र पाकिस्तानले क्रिकेटबाट हात झिके

आगामी महिना नेपालमा हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिता अन्तर्गत हुने क्रिकेट खेलमा भारत र पाकिस्तानले भाग नलिने भएका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू-२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुवै देशले क्रिकेटबाट हात झिकेका हुन् ।अब…

Logo