उपकप्तान ज्ञानेन्द्र मल्ल बने कप्तान

काठमाडौं,नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले दिएको राजीनामा स्वीकृत गर्दै उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।आइसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेसँगै पारसले राजीनामा दिएका थिए । पारस सन् २००९ मा कप्तान बनेका थिए ।नवनियुक्त कप्तान मल्ल दायाँ हाते ब्याट्सम्यान हुन् । ज्ञानेन्द्रको…

Logo