नेपालको लगातार दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ। दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ। जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे । निजाकत…

Logo