युएईविरुद्ध नेपालको सानदार बलिङ, सन्दीपले लिए तेस्रो विकेट

नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध सानदार बलिङ गरेको छ ।  माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईविरुद्ध नेपालका स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट दिलाएका हुन् । उनले ९ ओभरको अन्तिम बलमा असिफ खानलाई १३ रनमा आउट गरेका हुन् । योसँगै युएईलाई तेस्रो झड्का लागेको छ ।…

Logo