पलेशालाई प्रधानमन्त्री दाहालले दिए बधाई

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई बधाई दिएका छन् । चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवद्र्धनलाई बुधबार प्रधानमन्त्री प्रचण्डले कार्यालयमा भेट गर्दै बधाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्डलेपलेशालाई सिंहदरबारमा भेटी बधाई दिएका हुन्। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र…

Logo