केन्द्रबिन्दु संवाददाता । २४ जेठ २०७४ काठमाण्डौं ।काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा दोश्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता भदौ २३ र २४ गते राजधानीमा हुने भएको छ ।मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५…