युएईविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सानले लिए वासिमको विकेट

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिलो सफलता हात पारेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले कप्तान मुहम्मद वासिमलाई पहिलो विकेटका रुपमा गुमाएको हो । गुल्सान झाले उनलाई ४५ रनमा आउट गराएका हुन् । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए ।…

Logo