पाकिस्तानले अफगानिस्तानलाई दियो २८३ रनको लक्ष्य

पाकिस्तानले जारी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।  सोमबार टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८२ रन जोडेको हो । पाकिस्तानका लागि कप्तान बाबर अजामले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । अब्दुल्लाह सफिकले पनि ५८ रनको योगदान दिए । शादव खानले ४० रन जोड्दा इफ्तिकरले पनि…

Logo