सिंगापुरले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ। सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरबाट जितका लागि १ सय ४६ रनको लक्ष्य पाएको हाे।  टस जितेर पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा…

Logo