एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली  किक्रेट टोली स्वदेश फर्केको छ। एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे। उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो…

Logo