बेलिङह्यामको गोल वर्षा जारी, रियल विजयी

जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ। मंगलबार भएको खेलमा रियलले स्पोर्टिङ ब्रागालाई २-१ गोलले हराएको हो। रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए। बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे। योसँगै उनले यो सिजन च्याम्पियन्स लिगका…

Logo