६ बर्षपछि फर्किएको आर्सनललाई सुरुवाती जीत

पहिलो खेलबाट आर्सनलले ऐतिहासिक तथा सानदार जीत निकालेको छ। युरोपियन च्याम्पियन्स लिगमा ६ बर्ष पछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जीत निकालेको हो। २०२३- २४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४-० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन्।  गए राती सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्समा भएको खेलमा…

Logo