अर्जुनको शतकमा साउदीलाई ३ सय ४८ रनको विशाल लक्ष्य

एसिसी मेन्स यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबसमक्ष ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि साउदीलाई ३ सय ४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।  साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले शानदार ब्याटिङ प्रर्दशन गर्यो। नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ४७ रन…

Logo