बंगलादेश जाने खेलाडी टोलीलाई विशाल र दिपेशको सहयोग

बंगलादेशको ढाकामा हुने प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल टाइगर तेक्वान्दो टोलीले ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गर्ने भएको छ ।  थुप्रै घरेलु प्रतियोगितामा आफ्नो साहसिक र आकर्षक प्रस्तुतिले दर्शकको मन जितिसकेको नेपाल टाइगर टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा प्रस्तुति दिने काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् ।  अक्टोबर २० देखि २१…

Logo