एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा, काे-काेे समेटिए ?

एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । मलेसियामा अर्को साता सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रिमियर कपका लागि गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दाको टोलीलाई नै निरन्तरता दिइएको छ। प्रिमियर कपको…

Logo