नेपाली फुटबल टिमले आज म्यान्मारबिरुद्ध खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यान्मार बिरुद्ध खेल खेल्दैछ । विश्वकप छनोट तयारीमा म्यानमारविरुद्ध नेपालले दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ । जसको पहिलो प्रतिस्पर्धा आज यांगुनस्थित थुवुना रंगशालामा हुदैँछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । म्यानमारविरुद्ध खेल्ने टोली गोलरक्षक – किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त…

Logo