आइसिसी महिला टि-ट्वान्टी विश्वकपः भुटानमाथि नेपालको कठिन जित

आइसिसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानमाथि संघर्षपूर्ण जित हात पारेको छ। भुटानलाई तीन विकेटले हराउँदै नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको हाे। लगातार तेस्रो जितका साथ आजकाे खेलमा ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेकाे छ। नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २३ बलमा १ चौकासहित १२ रनमा…

Logo