नेपालले पहिलो विकेट गुमायो

नेपालले १९ औँ एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध पहिलो विकेट गुमाएको छ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै ३२ रन बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौकासहित १९ र विनोद भण्डारी ५ बलमा ५ रनमा क्रिजमा छन्। ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट…

Logo