पाकिस्तानमाथि हाबी बन्दै नेपाल, सन्दीपले दिलाए विकेट

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ । टस हारेपछि फिल्डिङमा आएको नेपालका लागि सन्दीप लामिछानेले २७ ओभरको पाँचौ बलमा चौथो विकेट दिलाएका हुन् ।   

Logo