क्लोज क्याम्पमा रहेका २० खेलाडी प्रशिक्षणका लागि भारत जाने, सन्दीप र आलम छुटे

काठमाडौं । टी(२० विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा रहेकामध्ये २० जना खेलाडीलाई प्रशिक्षणका लागि भारत लगिने भएको छ । भारतीय दूतावासको सहकार्य तथा भारतीय क्रिकेट बोर्डको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा उनीहरुलाई प्रशिक्षण दिने भएको हो । यस प्रशिक्षण शिविरमा हाल बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडी सहभागी हुनेछन्। बाँकी…

Logo