एफसी सिनसिनाटीले इन्टर मियामीलाई हरायो

काठमाडौं । अमेरिकन मेजर लिग सकरमा लियोनल मेसी आबद्ध इन्टर मियामीले लज्जास्पद हार व्यहोरेको छ । आज बिहान सम्पन्न खेलमा एफसी सिनसिनाटीले इन्टर मियामीलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो । खेलको १६औं मिनेटमा गेरार्डो भलेन्जुएलाले गोल गर्दै एफसी सिनसिनाटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि सिनसिनाटीले आफ्नो दबाब कायम राख्यो, जसमा एभेन्डर नायक…

Logo