काठमाडौं । क्रोएसियाका कप्तान तथा ३९ वर्षीय स्टार मिडफिल्डर लुका मोड्रिच इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । रियल म्याड्रिडसँगको १३ वर्षको सफल यात्रापछि निःशुल्क ट्रान्सफरमा उनी मिलान पुगेका हुन् । उनले एसी मिलानसँग २०२६ जुन महिनासम्मका लागि सम्झौता गरेका छन्, जसमा क्लबले एक वर्षको अवधिसम्म सम्झौता बढाउन सक्ने विकल्प रहेको छ । मोड्रिचले…