अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजः नेपालले कुन टोलीसँग कहिले खेल्नेछ ?

काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उद्घाटन खेल आगामी अगस्ट १५ तारिखमा अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने भएको हो । यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ…

Logo