काठमाडौं । नेपालले एफसी महिला एशियन कप–२०२६ छनोटअन्तर्गत आज निर्णायक खेलमा प्रतियोगिताकै सर्वाधिक बलियो तथा घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ । खेल आज साँझ सवा ९ बजे तास्केन्तस्थित मिलि स्टेडियममा हुनेछ । यो खेल नेपाली महिला टोलीका लागि केवल एक खेल मात्र नभएर महिला फुटबलको भविष्यलाई आकार दिने ऐतिहासिक क्षण पनि हुनेछ । किनकी यो…