नेपालले भुटानलाई २९८ रनले हरायाे, विपिनले लिए ४ विकेट

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु -१६ कपमा लगातार चौथो जित दर्ता गरेको छ । सिलेगंर ट्रफ क्लबमा आज भएको खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो । ३५८ रनको विशाल योगफल पछ्याएकाे भुटान ३२.४ ओभरमा सबै विकेट गुमाएर मात्र ६० रनमा समेटियाे । क्रिजमा भुटानी ब्याट्सम्यानहरूलाई निरन्तर दबाब झेल्न निकै गाह्रो…

Logo