लाओसको पोस्टमा नेपालको ९ गोल, साम्बा एक्लैले गरिन् ५ गोल

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट २०२५ को पहिलो खेलमा लाओसविरुद्ध ९–० को शानदार जित हासिल गरेको छ । यो खेल नेपाली महिला फुटबलको इतिहासमा सयौँ अन्तर्राष्ट्रिय खेलको रूपमा विशेष रह्यो । नेपालले यो खेलमा एकतर्फी प्रदर्शन गर्दै गोलको वर्षा गरेको थियो, जसमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले एक्लै…

Logo